CTEVT बाट सम्बन्धन प्राप्त यस ओएसिस मेडिकल कलेजमा शैक्षिक सत्र २०७५/०७६ का लागी PCL Nursing (स्टाफ नर्स) मा नयाँ भर्नाको लागी सिमित सिट खालि भएकोले बैकल्पिक सूचीका उम्मेदवारहरुले मिती २०७५/०६/२३ गते देखि मिति २०७५/०६/२९ गते सम्म निवेदन दिनुहुन सम्बन्धित सबैका लागि जानकारी गराईन्छ।
विस्तृत जानकारीको लागि कलेजको प्रशासनमा सम्पर्क गर्नुहोला ।
सम्पर्क :
ओएसिस मेडिकल कलेज टिचीङ्ग हस्पिटल प्रा.लि
भरतपुर, चितवन
फोन नं ०५६—५३३४७२, ०५६—५३०५७७
For informations in detail please Contact:
Oasis Medical College Teaching Hospital Pvt. Ltd
Bharatpur, Chitwan, Nepal
- Tel: 056-33472, 056-530577,
- Fax :-056-533471
- Email: